चिकित्सा शिक्षा: पिजी भर्नाका विषयमा विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला
सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
सर्वोच्चका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थी निस्कर्ष रिजालले दायर गरेको रिट सोमबार खारेज गरेको हो। रिजालले एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
काठमाडौँ । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई प्रविधिको प्रयोगका कारण धेरै विद्यार्थीको परीक्षाफल रद्द हुने अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विद्यार्थीका लागि सहज र प्रभावकारी प्रक्रिया बनाउन निर्देशन गरेको छ । चिकित्सा शिक्षा आयोगले २०७८ सालमा लिएको एमबीबीएस परीक्षाको नतिजा प्रकाशन गर्दा ओएमआर अर्थात् उत्तरपुस्तिकामा गलत रोल नम्बर र प्रश्नपत्र सेटमा गलत बबल गरिएको कारणले आयोगले परीक्षाफल […]