संस्कृतिविद् तथा शताब्दीपुरुष स्वर्गीय सत्यमोहन जोशीसँग सम्बन्धित लेख रचनाहरुको संगालो ‘शब्दबिम्बमा सत्यमोहन’ नामक पुस्तक लोकार्पण भएको छ।
पत्रकार गोपिकृष्ण ढुंगानाद्वारा सम्पादित तथा संकलित उक्त पुस्तक वरिष्ठ पत्रकार भैरव रिसाललगायतले शनिबार नेपाल...
२०७९ असोज ३० गतेको बिहानी, अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ् ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको झटारो हान्दैछ मनभित्र । फुर्सदको परिभाषा के हो ? मानिसलाई फुर्सद चाहिं हुन्छ कहिले ? म आफैं पनि र अरु धेरै मानिसहरु कुरैकुराको […]
काठमाडौं : संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' सार्वजनिक भएको छ।पत्रकार एवं लेखक गिरीश गिरीको लेखनमा तयार भएको पुस्तक शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा सार्वजनिक गरिएको हो। पुस्तकको सार्वजनिकरण स्वयं १०२ वर्षीय जोशीले नै गरेका हुन्। पुस्तक सार्वजनिक पश्चात् बोल्दै जोशीले आफ्नो आत्मकथा आफैले सार्वजनिक गर्न पाउँदा हर्षित बनेको बताए।बहुल जातजाति र संस्कृति भएको नेपाल जस्तो मुलुकमा लोक संस्कृतिले
काठमाडौँ । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको “सत्यमोहन जोशी लोक साहित्य सङ्ग्रहालय” को उद्घाटन गरिएको छ। लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरिएको उक्त भवनको आज उद्घाटन गरिएको हो। उपभोक्ता समितिमार्फत दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो। उक्त भवनको पहिलो तलामा भान्सासहित संस्कृतिविद् सत्यमोहन जोशीको सुत्ने कोठा बनाइएको […]
अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ । ललितपुरको पाटनस्थित सत्यमोहन जोशीकै निवासमा पुगेर अनेसाकी केन्द्रीय अध्यक्ष गीता खत्री र सदस्य प्रा.डा खगेन्द्र लुइँटेलले सत्यमोहन जोशीलाई अनेसासको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरेका हुन् । अनेसासले उहाँका नाममा एक हजार डलर राशिको सत्यमोहन जोशी पुुरस्कार स्थाना गरेको छ । कार्यक्रममा अनेसास नवरत्न पुरस्कार साहित्य तर्फ गङ्गा तिगल, शारदा पौडेल, गीता कार्की, शकुन ज्ञवा