किन लागू हुन सकेन इन्धनमा स्वचालित मूल्य प्रणाली

पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार जमाएको नेपाल आयल निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी) सँग इन्धन खरिद गरेर नेपालमा बिक्री–वितरण गर्दै आएको छ । ६ वर्षदेखि नाफामा रहेको निगम हाल मासिक १८ अर्ब घाटामा गएको छ । २०६१ सालदेखि २०६८ सम्म मासिक ३६ अर्ब ऋणमा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढ्दै गएको र सोअनुसार […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं, १ साउन। काठमाडौं उच्च अदालतले ललिता निवास प्रकरणमा प्रक्राउ परेका १७ जनालाई अझै थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ। सोमबारदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागू हुने भएको छ। सोमबारदेखि आलाकार्ट नमान्ने विदेशी च्यानलको प्रशारणमा रोक लगाइने भएको छ। नेकपा एमालेले निर्वाचित जनप्रतिनिधिलाई पार्टीको कार्यकारी पदमा बस्न रोक लगाएको छ।

इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।

इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

नेपाल आयल निगमले व्यावसायिक योजना अनुसार पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट १५–१५ दिनमा आउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्न लागेको हो ।