बुढीगंगामा एमालेको अग्रता कायमै, मतान्तर भने घट्यो

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी […]

सम्बन्धित सामग्री

ललितपुर–२ : दुई हजार चार सय मतान्तरसहित एमालेको अग्रता कायमै

काठमाण्डौ – ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो मतान्तर बढाएको छ । आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा दुई हजार चार सय १९ मत अन्तरले अग्रता कायम गर्नुभएको छ । कूल ३७ हजार नौ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार तीन सय तीन मत पाउनुभएको छ । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य सात हजार आठ सय ८४ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै, नेपाल ...

बुढीगंगा अपडेट : प्रमुखमा एमालेको अग्रता कायमै

काठमाडौँ । जारी मतगणनामा बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंगबहादुर खातीलाई ६०२ मतले पछि परेका छन् । बानियाँले १,५९२ मत पाउँदा खातीले ९९० मत ल्याएका हुन् ।  त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले […]

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ ।  पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले ३० हजार ५६८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ४३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ३ हजार ५२५ रहेको छ ।  नेप...

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ ।  पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले २५ हजार २५३ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार हजार ५३७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ७१६ रहेको छ ।  ...

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि रहेका छन् । उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन् ।उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन् । उनीहरुबीच सातहजार २३९ को मतान्तर

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ ।  पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले २२ हजार २१४ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २० हजार हजार ५३७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ६७७ रहेको छ । ...

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

दाङ : तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।  मेयरमा नेकपा एमालेका टिकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउँदै लगेका छन्।उनलेनिकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई १८ सय १३ मतले पछाडि पारेका छन्। अहिलेसम्म गणना भएको ४७ हजार ७४४ मध्ये खड्काले २० हजार ३१९ मत ल्याएर अग्रस्थानमा रहेका छन्। खडकाको प्रतिस्पर्धी गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन्।यसैगरी, उपमेयरमा पनि एमालेकी स्यानी चौधरील

रामेछापको दोरम्बा गाउँपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेले अग्रता कायम राख्दै मतान्तर समेत बढाउदै लगेको हो । साे गाउँपालिकाको वडा नम्बर १ डडुवामा १ हजार ५ मतगणना हुँदा एमाले गाउँपालिकाका अध्यक्षका उम्मेदवार टंक चौलागाईले ७ सय २२ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादीबाट मैन कुमार मोक्तानले ६ सय […]

बुटवल उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता कायमै

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउनुभएको छ । ५ हजार ७७ मत गणना हुँदा उहाँले २ हजार २ सय १४ मत प्राप्त गर्दै अग्रता कायम राख्नु भएको हो ।बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी रहेको छ। […]

दमकको मेयरमा एमालेको अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्