बुढीगंगा अपडेट : प्रमुखमा एमालेको अग्रता कायमै

काठमाडौँ । जारी मतगणनामा बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयरका उम्मेदवारले आफ्नो मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार रामबहादुर बानियाँले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रंगबहादुर खातीलाई ६०२ मतले पछि परेका छन् । बानियाँले १,५९२ मत पाउँदा खातीले ९९० मत ल्याएका हुन् ।  त्यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले […]

सम्बन्धित सामग्री

बुढीगंगा अपडेट : अन्तिम दुई वडाको मतगणना जारी, एमालेको अग्रता कायमै

कैलाली । बाजुराको बुढीगंगामा अन्तिम दुई वटा वडाको मत गणना भइरहेको छ । प्रमुख उपप्रमुखमा अहिलेसम्म एमालेको अग्रता कायमै रहेको गणनामा संलग्न कर्मचारीले बताएका छन् । वडा नम्बर ६ को २ सय मत गन्दा प्रमुखमा एमाले ११५ र कांग्रेसले ८१ मत प्राप्त गरेको छ । त्यस्तै उपप्रमुखमा पनि एमालेका अग्रता छ । उपप्रमुखमा एमाले उम्मेदवारले […]

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २४ हजार ८ सय ९१ मतले साथ अग्रता लिइरहेका छन्।...

तुलसीपुर उपमहानगर : मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, ने

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रमुखमा एमालेका नरुलाल चौधरीले १७ हजार ८८४ मत ल्याएका छन् ।   उनलाई पछ्याउँदै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार हेमराजशर्मा पोखरेलले १४ हजार ३४५ मत ल्याएका छन् ।  उपप्रमुखमा एमालेका हुमाकुमारी डिसीले १७ हजार ३४७...

फलेवास नगरपालिकामा एमालेको अग्रता कायमै

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै  राखेको छ । नगरपालिकाको वडा नम्बर ४ को ५९९ मतगणना गर्दा नेकपा एमालेले अग्रता कायम राखेको हो ।पालिका प्रमुखमा एमालेले ३२३ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवारले २३५ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा पनि एमालेले ३०६ प्राप्त  गरी गरेको छ भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रले १२८ मत ल्याएको छ । यस्तै, वडा नम्बर ४ को वडा अध्यक्षमा पनि एमालेले नै अग्रता लिएको छ ।

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले ३ हजार ७६१ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार राजेश राय यादवले २ हजार १८७ मत ल्याएका हुन् । त्यस्तैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ८५१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार रौशन परविनले २ हजार २३४ मत ल्याएकी छन् । उपमहानगर प्रमुखमा गठबन्धनलाई उछिन्दै १ हजार ५७४ मतले एमालेका साह अगाडी छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवार गुप्ता ६१७ मतले

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

काठमाडौँ,१ जेठ । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले) को अग्रता कायमै छ । जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यस्तै […]

दमकको मेयरमा एमालेको अग्रता कायमै, उपमेयरमा काँग्रेस अगाडि

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर   दमक नगरपालिकाका नगर प्रमुखमा राप्रपाका उमेदवार राम थापाले मतान्तर घटाउन थालेका छन् ।  ११०० मत गणना गर्दा नेकपा एमालेकी गीता अधिकारीले ५१२ मत प्राप्त गरेकी छन् । राप्रपाका थापाले भने ४८२ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ४७६ र एमालेका अम्बिका खनालले ४६३ मत प्राप्त गरेका छन् । दमकमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।  वडाध्यक्षमा एमाले ५०१ र राप्रपा ४७२ मत ल्याएका छन् ।एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा राप्

धरानमा एमालेको अग्रता कायमै, कसको कति मत ?

इटहरी, २५ असार - धरान उपमहानगरपालिकाको प्रमुख र उपप्रमुमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रमुखमा तारा सुब्बाले १४ हजार

काठमाडौँमा एमालेको अग्रता कायमै - News of Nepal

काठमाडौँ, ४ जेठ । काठमाडाँै महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहनुभएको छ । त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले …