गर्लफ्रेण्डको कपडा लगाएर जेलबाट भागे पुरुष कैदी

भेनेजुयलाका एकजना कुख्यात अपराधी हालै जेलबाट भाग्न सफल भएका छन् । यसका लागि उनले निकै रोचक काइदा अपनाएका छन् । भेनेजुयलाको काराबोबो राज्यस्थित टोकुयिटोमा रहेको एल लिबेरटाडोर जेलबाट २५ वर्षीय कैदी म्यानुएल लोरेन्जो एभिला अल्भाराडो भागेका हुन् । व्यक्तिहत्या तथा लुटपाटको अभियोगमा जेलमा रहेका अल्भाराडो गत मार्च १३ मा महिलाको भेष गरेर जेलबाट भागे । […]

सम्बन्धित सामग्री

१२ वर्ष देखि नदिको पानी पिउँदै जुम्लाका कैदी

जुम्ला कारागारमा खानेपानीको अभाव देखिएको छ। पर्याप्त मात्रामा खानेपानीको आपूर्ति नहुँदा कारागारका कैदी बन्दीलाई पिउने, नुहाउने र कपडा धुने पानीको समस्या भएको छ।

गाईका लागि कोट बनाउँछन् यूपी जेलका कैदी !

उत्ततर प्रदेशको कौशाम्बी जिल्ला कारागारमा रहेका कैदीले गाईका लागि कोट बनाइरहेका छन् ।सुन्दा अचम्म लागे पनि गाईलाई चिसोबाट बचाउन उनीहरुले पुराना कपडा कम्बलको प्रयाेगबाट कोट बनाइरहेका छन् । कौशाम्बी जिल्लाका जेलर बीएस मुकुन्दले भने, ‘१० कैदीको एक समूहले गाईका लागि कोट बनाउँदैछन् । मञ्झनपुरको एक गौशालामा ५० ऊनी क...

गाईका लागि कोट बनाउँछन् यूपी जेलका कैदी !

उत्ततर प्रदेशको कौशाम्बी जिल्ला कारागारमा रहेका कैदीले गाईका लागि कोट बनाइरहेका छन् । सुन्दा अचम्म लागे पनि गाईलाई चिसोबाट बचाउन उनीहरुले पुराना कपडा कम्बलको प्रयाेगबाट कोट बनाइरहेका छन् ।  कौशाम्बी जिल्लाका जेलर बीएस मुकुन्दले भने, ‘१० कैदीको एक समूहले गाईका लागि कोट बनाउँदैछन् । मञ्झनपुरको एक गौशालामा ५० ऊनी कभर भएको कोट आपूर्ति गरिनेछ । हामीले कैयौं कारागारबाट पुराना कम्बल एकत्रित गरेका छौं । तीनलाई कपडाको मोटो च्यादरका साथ सिलाएर गाईका लागि काट बनाइरहेका छौं ।’ उनका अनुसार चिसोका क...