काठमाडौं : लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको आरोपमा उनका बुवा केसरसिंह कामीले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्। छोरीको हत्या भएको आरोपमा कामीले सुर्य श्रेष्ठविरूद्ध बालाजु प्रहरीमा उजुरी दर्ता गरेका हुन्।
दिलमायाको मृत्यु शंकास्पद रहेकोले उनका बुवाले किटानी जाहेरी दिएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले…