सिरहा– सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् । गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि […]
२१ कात्तिक, गल्याङ (स्याङजा) । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो । यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका […]
ललितानिवास जग्गा हिनामिनामा प्रतिवादी बनेपछि दाङमा सिडिओका रुपमा कार्यरत सहसचिव सुशील बैद्यलाई गृह मन्त्रालयले जिम्मेवारीमुक्त गरेको छ। उनलाई सिडिओबाट हटाइएको छ मुद्दा दर्ताको जानकारी प्राप्त भएपछि उनलाई निलम्बन गरिने गृह मन्त्रालयले...
चारवर्ष अगाडि अभिनेता विजय बरालसँग विवाह बन्धनमा बधिनुभएकी अभिनेत्री प्रमिला खनालले आमा बनेपछि त्यो पात्रको गहिराईलाई बुझेको बताउनुभएको छ । आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्जर्ड ड्रिम’ बारे जानकारी दिन आइतबार आयोजित कार्यक्रममा उहाँले मातृत्वलाई पर्दामा ल्याए पनि बुझाई बल्ल आएको जानकारी दिनुभयो । वैशाखको पहिलो हप्ता आमा बन्नुभएकी अभिनेत्री खनालले चलचित्रको …
बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन । मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।निर्माण कम्पनीका प्रतिनिधि र सहायक ठेकेदार अधकल्चो काम छाडेर सम्पर्कविहीन बनेपछि आयोजना अलपत्र पर्नाका साथै नागरिकलाई सास्ती भएको मालिका गाउँपालिकाका अध्यक्ष श
म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दालाई वारीपारी गर्न एक घण्टा लाग्ने बाटो अब दुई मिनेटमै पार गर्न सकिने भएको छ । बागलुङको मालिका र म्याग्दीको […]
नेपाली कांग्रेसकी सांसद डिला संग्रौला कांग्रेसको सरकार बनेपछि आम जनताकाे अपेक्षा बढेकाे बताइकी छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै शुक्रबार उनले यस्तो बताएकी हुन् ।
'सभामुख महोदय, सम्माननीय शेर बहादुर देउवाको...