काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पुल्चोक-गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा विमानस्थल अगाडि सडक स्तरोन्नतिको शिलालेख अनावरण गरी शुभारम्भ गर्नुभएको हो ।
पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिकाभित्र पर्ने सडकलाई ६ लेनमा विस्त...