काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ । नक्सालस्थित प्रतिष्ठानमै आयोजित कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे। उनले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यसको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका थिए । कुलपति हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनमा यसको ‘कन्टेन्ट’, ‘कन्सेप्ट’, ‘टुल्स’ तथा ‘टेक्निक’को विषयबारे आफ्नो धारणा राख्दै सामाजिक […]
२१ पुस, काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ ।
सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि वीरगञ्जका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश …
काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि शैय्या अभाव भएको छ । जलनका बिरामीका लागि छुट्याइएका ३५ शैय्या सबै भरिएपछि जनरल बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । त्यसो गर्दा पनि बेड नपाएर केही बिरामीले फर्किनुपरेको जलन उपचार अभियान्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले जानकारी दिएका छन् । उनका अनुसार आइतबारसम्म विभिन्न […]
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएको घटनापछि विश्व बजारमा सुन, चाँदी र रक्षा क्षेत्रका कम्पनीका सेयर मूल्यमा उल्लेखनीय बढोत्तरी देखिएको छ। सुनको मूल्य औन्स ४,४३३ अमेरिकी डलर (३,२९३ पाउण्ड) सम्म बढेको छ भने चाँदी ४.९% ले वृद्धि भएको छ। यस्ता “सुरक्षित सम्पत्ति”मा लगानी बढ्नुले आर्थिक अस्थिरताबाट बच्ने प्रवृत्ति प्रकट गरेको छ। युरोपका रक्षा क्षेत्रका […]