बुटवल : नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं पूर्व रुपन्देही जिल्ला इञ्चार्ज डा बालकृष्ण चापागाईं नेकपा (एमाले)मै फर्किएका छन्। उनलाई आइतवार बिहान बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका हुन्।
एकीकृत समाजवादी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को पुच्छर मात्रै बनेको र आफ्नो…