पोखरा । गण्डकी प्रदेशले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको प्रभावकारिता मार्फत प्रदेशको सुशासन र सङ्घीय अन्तरसम्बन्धलाई मजबुत बनाउने लक्ष्य लिएको छ । गण्डकी प्रदेशमा सङ्घ, प्रदेश र स्थानीय सरकारहरू बिच अन्तर–सम्बन्ध, सहकार्य र समन्वय स्थापित गर्ने, प्रदेश र स्थानीय सरकारहरूको कार्य पद्धति र प्रक्रियालाई व्यवस्थित गर्ने, प्रदेश र स्थानीय सरकारहरूको शासन सञ्चालन गर्ने संस्थागत […]