२७ कात्तिक, काठमाडौं । बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा वृद्धि गरेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । एकातिर एकातर्फी ब्याजदर वृद्धि तथा अर्कोतर्फ उद्योगीलाई कालो सूचीमा राख्ने कार्यले नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको बताएको छ । ‘एकातिर बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमुलक […]