सर्लाही – जिल्ला भन्सार कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७८-७९ मा करिब ५२ करोड ८२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले ६४ करोड २४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार कार्यालयले आर्थिक वर्ष २०७८-७९ को कुल लक्ष्यको ८२ प्रतिशत बराबर प्रगति […]