बलिउड अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्टकोका प्रशंसकका लागि त्यो पल आइसकेको छ जसको उनीहरुलाई धेरै अघिदेखि प्रतीक्षा थियो ।करिब चार वर्षदेखि रणबीर र आलियाको विवाहबारे मानिसहरु कुरा गरिरहेका थिए तर अब यी सबैमाथि दुबैले पूर्णविराम लगाइदिएका छन् ।रणबीर र आलियाका विवाह हुँदैछ । यी दुईको विवाहका कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।सुरु भयो विवाहका कार्यक्रमःरणबीर कपुरकी आमा र पुरानो समयकी अभिनेत्री नितू कपुर र उनको परिवार विवाहका कार्यक्रम आयोजनाका लागि व्यस्त छन् ।रणबीर कपुरकी दिदी रिद्धिम