भोटेकोशीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीका गोताखोर खटाइयो

काठमाडाैं ।  रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ । सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षिय छिरिङ्ग तामाङ्ग यही कार्तिक ८ गते उक्त खोलामा हामी फाली बेपत्ता भएको बताइएको छ । कार्तिक ७ गते सामान्य विवादमा […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो इन्द्रसरोबरबाट बेपत्ताको शव

२२ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले कुलेखानी जलविद्युत आयोजनाको जलासय इन्द्रसरोबरमा बेपत्ता एक व्यक्तिको शव फेला पारेको छ । ईन्द्रसरोवरमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका काठमाडौंका दक्षिणकाली नगरपालिका-३ का ३५ वर्षका राजकुमार सुवेदीको शव ४५ फिटको गहिराइबाट निकालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौबाट गएको गोताखोरले बुधबार सुवेदीको शव […]

मस्याङ्दी नदीमा सशस्त्र प्रहरीका जवान बेपत्ता

सशस्त्र प्रहरी जवान अनन्त महत मर्स्याङ्दी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जाँदै गरेका उनी मर्स्याङ्दी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मर्स्याङ्दी गाउँपालिका-४ काभ्रे भिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ बेंसीशहरबाट मनाङतर्फ जाँदै गर्दा बाटोमा गाडी रोकेर ओर्लिएका थिए। ग १ ज ७३३५ नम्बरको गाडीमा सवार महत सडक किनारमा शौच गर्ने क्रममा भीरबाट लडेको सशस्त्र प्रहरीले जनाएको

सशस्त्र प्रहरी जवान महत मस्याङ्दी नदीमा बेपत्ता

काठमाडौं। सशस्त्र प्रहरी जवान अनन्त महत मस्याङदी नदीमा बेपत्ता भएका छन् । भक्तपुरबाट सरुवा भई पत्र लिएर मनाङ जादै गरेका उनी मस्याङदी नदीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले दिएको जानकारी अनुसार उनी शुक्रबार बिहान साढे १० बजे मस्याङदी गाउँपालीका-४ काभ्रेभिरबाट बेपत्ता भएका हुन् । उनी लमजुङ बेसिशहरबाट मनाङतर्फ जादै गर्दा […]

सशस्त्र प्रहरी जवान मर्स्याङ्दीमा खसेर बेपत्ता

मर्स्याङ्दी नदीमा खसेर एक जना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। ३२ वर्षका सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेका हुन्।  बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५...

पिसाब फेर्ने क्रममा मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

काठमाडौँ- लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोट घर भएका […]

मर्स्याङ्दीमा खसेर सशस्त्र प्रहरी जवान बेपत्ता

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर

डुबेर बेपत्ता युवकको शव फेला

मोरङ जिल्लाको विराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा साउन १६ गते डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।सोही ठाउँ बस्ने ३० वर्षीय फुलु ऋषिदेव उक्त पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण कंकालिनीको टोलीले उनको शव फेला पारेको हो । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।

नदीमा बेपत्ता चार जनाको खोजी हुँदै

भेरी र कर्णाली नदीमा शनिबार नुहाउने क्रममा बेपत्ता भएका चार जनालाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीद्वारा खोजी कार्य भइरहेको हो।...

कालीगण्डकीमा बेपत्ता युवाको खोजीमा गोताखोर

गुल्मी– कालीगण्डकीमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का शंकर पौडेलको खोजी सशस्त्र प्रहरीको गोताखोरमार्फत भइरहेको छ । प्रादेशिक विपद् व्यवस्थापनबाट सशस्त्र प्रहरी निरीक्षक भूपालविक्रम शाहको नेतृत्वमा सात जनाको टोली घटनास्थल आएको छ । मलामी गएका पौडेल चार दिनदेखि सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटस्थित कालिगण्डकीमा बेपत्ता छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयास असफल भएपछि सशस्त्र […]

बिदामा घर गएका सशस्त्र प्रहरी जवान मृत फेला

कैलाली, भदौ ३१। कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्। जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसंगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका […]