बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्ध शिक्षा, साहित्य र इतिहासलाई देश विकाससँग जोड्न आग्रह गर्नुभएको छ् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभयो । बौद्ध उच्च शिक्षालाई देशको स्रोत साधन, सम्भावनासँग जोडेर देश विकासमा लगाउनुपर्नेमा उहाँको जोड थियो । बुद्धको मातृभूमि नेपाल विश्वकै […]