मध्यरातमा जन्मेको जसपा : मनमुटावमै बित्यो वर्ष दिन

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएको आज एक वर्ष बितेको छ । २०७७ बैशाख १० गते मध्यरातमा दुई दल बीच एकीकरण भएको थियो ।जसपा गठन भएसँगै पार्टी दुई गुटमा विभाजन भयो । एकीकरण भएको एक वर्ष नबित्दै यो पार्टी फुटको संघारमा पुगेको छ । यद्यपि, नेताहरुले पार्टी नफुट्ने दाबी गर्न भने छाडेका छैनन् ।जसपामा एउटा गुटको नेतृत्व महन्थ ठाकुरले गरेका छन् भने अर्को गुटको नेतृत्व उपेन्द्र यादव र बाबुराम भट्टराईले गरेका छन् । दुई अलग–अलग विचार र सिद्धान्त

सम्बन्धित सामग्री

गठनको वर्ष दिन नपुग्दै लोसपामा दुई गुट

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन। पार्टीका भ्रातृ संगठनहरू पनि निर्माण भएका छैनन्। एक वर्षमै पार्टी भद्रगोल अवस्थामा पुगेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७९ भदौ १ गते निर्वाचन आयोगमा […]