काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि केन्द्रीय समिति बन्न सकेको छैन। पार्टीका भ्रातृ संगठनहरू पनि निर्माण भएका छैनन्। एक वर्षमै पार्टी भद्रगोल अवस्थामा पुगेको छ। जनता समाजवादी पार्टी (जसपा) बाट विद्रोह गरी महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झालगायतका नेताहरूले २०७९ भदौ १ गते निर्वाचन आयोगमा […]