काठमाडौं : निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वर पीपल’को ‘तिमी साथमा हुँदा’ बोलको गीत सार्वजनिक भएको छ।
नवराज गिरीको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत र एरेञ्ज छ। यो गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर रहेको छ।
गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन्। गीतमा…