काठमाडौं : भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछिको अवस्थालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजागाईंका अनुसार यो बैठकमा संसदमा प्...