सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ । नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् ।  यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राध...

सम्बन्धित सामग्री

सरकार ढल्ने सम्भावना छैन : मन्त्री शर्मा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन् “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।” संसदबाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर […]

सरकार ढल्नुपर्ने कारण केही छैन : मन्त्री शर्मा

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताउनुभएको छ । मङ्गलवार मन्त्रिपरिषद् बैठककाे निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएकाे बताउनुभयो । उहाँले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयाे ।  उहाँले भन्नुभयो, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिर...

सरकार पत्रकारको साथमा छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन् । सोमबार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताएका हुन् […]

शहरी विकास मन्त्री झाँक्रीले सरकार छाड्दै

१२ असार, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आइतबार सरकार छाड्ने भएकी छन् । त्यसका लागि उनले आइतबार नै मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् । मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आइतबार नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले २२ […]

मन्त्री यादवको बचाउमा उत्रियो प्रदेश सरकार

संघीय सरकारमा मन्त्री रहेकी जसपा नेतृ रेणुकुमारी यादवले दिएको अभिव्यक्तिको विरोध हुन थालेपछि मधेस प्रदेश सरकार बचाउमा उत्रेको छ। गत माघ ५ मा मन्त्री यादवले दिएको अभिव्यक्तिलाई लिएर आन्दोलन सुरु भइसकेको तथा राजीनामाको माग सबैतिरबाट भइरहेको बेला मधेस प्रदेश...

ओमिक्रोनको सामना गर्न सरकार सक्षम छ: मन्त्री खतिवडा

इनरुवा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा आज मन्त्री खतिवडाले पर्याप्त स्रोत साधनको उपलब्धता रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए । ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताउँँदै मन्त्री खतिवडाले स्वयं सावधानी अपनाउन सके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने […]

सरकार मन्त्री र उनका परिवारका लागि मात्र : एमाले सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।

वर्तमान सरकार जनताको साथमा छ : मन्त्री कार्की

इनरुवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् । हिजो (आइतबार) सुनसरीको हरिनगर गाउँपालिका–४ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकार जनताको साथमा रहेको बताए । अहिलेको सरकार जनताको सुख दुःखको साथमा रहेको बताउँदै उनले आउने चैतमा […]

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ । सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता […] The post चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ओली सरकार रहे पनि असारमा बिदा हुन्छन् यी दुई मन्त्री

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढल्छ वा रहन्छ भन्नेमा अन्योल कायमै छ । दलहरुबीच सरकार गठनको रस्साकस्सी जारी रहे पनि सार्थक परिणाम हात लागिसकेको छैन । ओली सरकार कायमै रहे पनि वर्तमान सरकारमा रहेका दुई मन्त्री भने आगामी असारमा बिदा हुनुपर्ने बाध्यात्मक अवस्था देखिएको छ ।खानेपानी मन्त्री मणिचन्द्र थापा र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङले ओली नेतृत्वको सरकारमा ६ महिनाभन्दा बढी सामेल हुन नपाउने भएका हुन् । संवैधानिक प्रावधानअनुसार संघीय सदस्य रहेको कुनै पनि व्यक्ति प्रधानमन्त्रीको सिफारिस