निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा चुनावी चहलपहल बढ्न थालेको छ । बिहीबार स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । यता निर्वाचन आयोगमा भने चुनावी सामग्रीहरु जिल्ला पठाउन भ्याइनभ्याई छ । निर्वाचन आयोगको चहलपहल यस्तो छ ।