निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष निर्वाचनको परिणाम

काठमार्डौं, २९ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण आज आयोगका पदाधिकारीले राष्ट्रपतिसमक्ष बुझाएका हुन् । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पुगेको आयोगको टोलीले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गरेको हो ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो राष्ट्रपति निर्वाचनको परिणाम

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको परिणाम बुझाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन आज हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा कांग्रेस सांसद रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले सातै प्रदेशमा बुझायो निर्वाचन परिणाम

काठमाडौँ – निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग अलग रूपमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाउन प्रदेश १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मधेस प्रदेशमा आयुक्त […]

आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ। प्रमुख आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई निर्वाचन प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिएका थिए। यसअघि बिहीबारै प्रमुख आयुक्त थपलियासहित आयोगका पदाधिकारीले मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका थिए।आयोगले प्रदेश

प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन

निर्वाचन आयोगले निर्वाचन परिणाम  प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।  आयोगका पदधिकारीहरुले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।  उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न...

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायो चुनावको प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले प्रधानमन्त्री शेबहादुर देउवालाई चुनावको प्रतिवेदन बुझाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहित आयुक्तको टोलीले देउवालाई प्रतिवेदन बुझाएको हो।  आयोगले बुधवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक गरेको थियो। मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको अन्तिम परिणाम बुधवार मात्रै सार्वजिनक भएको थियो।  आयुक्तहरुसँगको भेटमा…

आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो ।  प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  The post आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपति समक्ष बुझायो

काठमाडौं । निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू आज बिहीबार बिहान राष्ट्रपति कार्यालय, शितलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाइएको हो । निर्वाचन आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । मतदान सम्पन्न भएको करिब तीन […]

आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।बिहीबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्। उक्त कार्यक्रममा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।  यता प्रदेशतर्फको

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो वार्षिक प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ।सोमबार शीतल निवास पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका हुन्।संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका हुन्। संवैधानि