अमेरिकाले ओमान सागरमा आफ्नो तेल ट्यांकर चोर्न खोजेको आरोप इरानले लगाएको छ ।
तर अमेरिकाको यस प्रयासलाई इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले विफल पारिदिएको इरानको सञ्चारमाध्यमले खबर दिएको छ ।
ट्यांकरमा हजारौं लिटर कच्चा तेल थिए । पछि इरानी सेनाले जहाजलाई देशको सीमा पुर्याएको थियो । घटना कहिले भएको भनी इरानले खुलाएन ।
अमेरिकी जलसेनाको युद्धपोतले तेल ट्यांकर कब्जामा लिएर ट्यांकरमा राखिएको तेल अर्को बन्दरगाहमा पम्प गर्न दबाब दिएको इरानको दाबी छ ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ...
तेहरान-इरानले अमेरिकी प्रतिबन्धको बेवास्ता गर्दै विशाल तेल ट्यांकर भेनेजुयला पठाउने भएको छ । यो ल्याटिन अमेरिकी मुलुक पछिल्लो समयमा इन्धनको अभाव खेप्न बाध्य भएको ब्लूमबर्गले जनाएको छ । यी दुवै मुलुकको तेललाई लक्षित गरेर अमेरिकाले प्रतिबन्ध लगाउदै आएको छ । झन्डै अन्य १० इरानी तेल जहाजहरुले पनि भेनेजुयलामा गरिने इरानी तेलको निर्यातलाई सघाउनेछन् ।हालको पछिल्लो […]