उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउँदै अमेरिका

प्योङयाङले प्रतिबन्धित क्षेप्यास्त्र विकास र सम्भावित नयाँ आणविक परीक्षणको सङ्केत गरेको भन्दै संयुक्त राज्य अमेरिकाले उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।