चिनियाँ ह्याकरले चोरी गरे अमेरिकन मन्त्रालयको ६० हजार इमेल

वासिङटन डिसी। चीन र अमेरिकाबीच तनाव जारी छ । चिनियाँ ह्याकरका कारण दुई देशबीचको तनाव फेरि बढेको हो । अधिकारीहरूका अनुसार चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्य दस्तावेजमा पहुँच पुरयाएका छन । ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका करिब ६० हजार इमेलहरू चोरी गरेका छन्। एन्टोनी ब्लिन्केनको चीन भ्रमण अघि चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको गोप्यता भंग गरेका हुन्। […]

सम्बन्धित सामग्री