चिनियाँ ह्याकरहरूद्वारा अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड - NepaliPatra

एजेन्सी । चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारको इमेलहरू ह्याक गरेका छन्। ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालयका ६० हजार खातामा खेलवाड गरेको मिडिया रिपोर्टमा उल्लेख छ । सिनेटका कर्मचारीले यस्तो दाबी गरेका छन् । यी सबै इमेल राज्यका १० विभागबाट चोरी भएको उनले बताए । जसमध्ये ९ जना पूर्वी एसिया र प्रशान्त क्षेत्रका लागि काम गरिरहेका थिए भने […]