त्रिविले १५ महिनासम्म नतिजा दिएन, विद्यार्थी आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षाफल प्रकाशनमा चरम ढिलाइ गरेको छ। त्रिविले परीक्षा सञ्चालन गरेको १५ महिनासम्म नतिजा प्रकाशित नगरेपछि विद्यार्थीहरू आन्दोलित हुन थालेका छन्।धादिङको सदरमुकाम धादिङवेंशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरूले त्रिविले प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको भन्दै आइतबार प्रदर्शन गरेर विरोध जनाएका छन्।‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत ना

सम्बन्धित सामग्री

१४ महिनामा नतिजा, ५ सय मार्कसिटमा त्रुटि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले १४ महिना लगाएर सार्वजनिक गरेको स्नातक तह पहिलो वर्षको नतिजामा त्रुटि आएपछि रत्नराज्यलक्ष्मी क्याम्पसका ५ सयभन्दा बढी विद्यार्थी आन्दोलित छन् । २०७८ फागुनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका आरआरका अधिकांश विद्यार्थीको मार्कसिटमा ‘अनुपस्थित’ जनाइएको छ ।

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित

नतिजा प्रकाशनमा ढिलाइ भएको भन्दै सीटीईभीटीका विद्यार्थी आन्दोलित भएका छन् ।  सीटीईभीटी केन्द्रीय कार्यालय प्रमुखलाई खबरदारी पत्र बुझाउँदै तत्काल तेस्रो वर्षका विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न आग्रह गरिएको छ । ‘समयमा विद्यार्थीहरूको नतिजा प्रकाशन गर्न नसक्दा विद्यार्थीहरूले धेरै अवसर गुमाउनु परेको छ,’ खबरदारी पत्रमा भनिएको छ, ‘तीन वर्षको कोर्स पाँच वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशनमा ढिलाइ हुनुमा दोष कसको छ ?’  कति विद्यार्थी, अभिभावकहरू ‘डिप्रेसन’को शिकार हुन थालेको विद्...

परिक्षा नै नदिने पास, कलेज टपर फेल भएपछि विद्यार्थी आन्दोलित

पोखरा । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीबाट नतिजा नराम्रो आएको भन्दै कास्कीका ११ कक्षाका विद्यार्थीहरु आन्दोलित भएका छन् ।   रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको भन्दै यहाँका विभिन्न स्कुलका विद्यार्थी आन्दोलनमा उत्रेका ...