प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँ : रास्वपा सांसद परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर धारणा राख्दै...
काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले बजेटको सैदान्तिक पक्षले संविधानको भावना र मर्मलाई समेट्न नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०, ०८१ को विनियोजन विधेयक पारित भएपश्चत सैदान्तिक छलफलमा भाग लिँदै उनले विनियोजन विधेयकले व्यवहारिक पक्षलाई समेट्न नसकेको बताएका हुन् । […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रमले सर्वसाधारण जनतालाई छुन नसकेको टिप्पणी गरेका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद परियारले विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए। उनले विकासको बहसलाई नयाँ शिराबाट सुरु गरी संविधानले […]