काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन्।
गत मंसिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म मुलुकभर कुल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको