नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा प्रस्तुत तीन प्रतिवेदनमाथि समूहगत छलफलको प्रस्तुति सकिएको छ भने अन्य जारी रहेको छ । यही असोज १५ गते शुक्रबारबाट सुरुआत भएको महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको साङ्गठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह विभाजन गरिएको थियो । अहिले …