नेपाल बक्सअफिस : ‘भेनम’ र ‘जेम्स बन्ड’को कमाइ आशालाग्दो, अबको नजर ‘सूर्यवंशी’मा

काठमाडौं । दशैंपछिको नेपाली बक्सअफिस सन्तोषजनक देखिएको छ । ५० प्रतिशत अकुपेन्सीमै प्रदर्शनमा आएका फिल्मले आशालाग्दो व्यापार गरेका छन् । सबैको नजर शुक्रबार रिलिज तयारीमा रहेको ‘सूर्यवंशी’मा सोझिएको छ । टम हार्डी स्टारर फिल्म ‘भेनम : लेट देयर बी कार्नेज’ले पाँच दिनमा ४७ लाख ग्रस कारोबार गरेको छ । एप्पल इन्टरटेनमेन्टका अनुसार तिहार बिदामा पनि […]

सम्बन्धित सामग्री

सेन्सरअघि नै फिल्मको बुकिङ खुलाउन मन्त्रालयको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समाधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो । मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला […]

चलचित्रको जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समाधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ।...

चलचित्रको जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समाधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ।...

चलचित्र जाँचपासमा ढिलाइ नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं, ७ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न बक्सअफिस शाखालाई निर्देशन दिएको छ। चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्सअफिस शाखालाई फिल्म जाँचपासमा ढिलाइ नगर्न निर्देशन दिएको हो। मन्त्रालयले बक्सअफिस शाखालाई फिल्मको जाँचपासमा ढिला […]

‘दुई नम्बरी’को बक्सअफिस : दोस्रो शनिबार पनि आक्रामक, पहिलो साता साढे चार करोड

काठमाडौं । दोस्रो सातामा पनि दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी-सोसल ड्रामा फिल्म ‘दुई नम्बरी’ले उत्साहजनक कमाइ गरिरहेको छ । दोस्रो शनिबार पनि हलहरु ७० देखि शतप्रतिशत अकुपेन्सीमा चलिरहेका थिए । बलियो ‘वर्ड अफ माउथ’को कारण दोस्रो साता पनि फिल्मको कमाइ स्थिर हुने अपेक्षा गरिएको छ । नयाँ रिलिज भएका फिल्मको कमजोर ‘वर्ड अफ […]

काठमाडौं बाहिर पनि बक्सअफिस उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यका बाहिर पनि बक्सअफिस प्रणाली उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री

साउनदेखि उपत्यकामा बक्सअफिस

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि प्रतीक्षा भइरहेको र हल सञ्चालकको अवरोधका कारण विवादित बनेको ‘बक्सअफिस’ प्रणालीमा अन्ततः सहमति जुटेको छ । चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा विभिन्न सरोकारवाला पक्षसँग भएको छलफलपछि १७ बुँदे सहमति भएको छ । जसअनुसार साउन १ देखि उपत्यका र फागुन १ देखि देशभरका हलमा बक्सअफिस लागू गर्ने सहमति भएको हो ।

सुस्त बक्सअफिस: निर्माता फकाउँदै हलवाला

चलचित्र विकास बोर्डका पदाधिकारीले खुट्टा नकमाए साउन १ गतेदेखि उपत्यकामा बक्सअफिस प्रणाली लागू हुनेछ । हलको व्यापार पारदर्शी बन्नेछ, हल सञ्चालकले हिसाब दिएनन् भन्ने निर्माताको गनगन हट्नेछ भने कर छल्न पल्केका हलसाहु निस्क्रिय हुनेछन् ।

'प्रेमगीत २'को दुई दिने बक्सअफिस रिपोर्ट :: Pahilopost.com

काठमाडौं: फिल्म 'प्रेमगीत २'ले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार नै देशभरका हलबाट ग्रस १ करोड कलेक्शन गरेको फिल्म युनिटले बताएको थियो। फिल्मको एडभान्स बुकिङक आक्रमक देखिंदा पहिलो दिनको कलेक्शन पनि आक्रमक देखिनु अपेक्षित थियो। पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड बक्सअफिस कलेक्शन गरेको फिल्मको शनिबार पनि दर्शक फ्लो