समाजवादीनिकट अनेरास्ववियू दाङका अध्यक्ष एमालेमा प्रवेश

दाङ । दाङमा नेकपा ‍(एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । अनेरास्ववियू दनङका अध्यक्ष तुलसीपुर-१६ निवासी धर्मराज (डि.आर.) भण्डारी शुक्रबार एमाले प्रवेश गरेका हुन् । अनेरास्वीयू दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनोहर बुढाथोकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गरेका थिए । […]

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष र दैलेखमा उपसचिवले पार्टी छाडे

नेकपा एकीकृत समाजवादीका सल्यान उपाध्यक्ष रामबहादुर खड्गी र दैलेख जिल्ला कमिटीका उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एकीकृत समाजवादी दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएका हुन् ।स्थानीय तहको चुनाव नजिकिँदै गर्दा उनीहरूले एकीकृत समाजवादी छाडेर एमाले रोजेका हुन् । जिल्ला उपाध्यक्ष खड्गी, अनेरास्ववियू जिल्ला अध्यक्ष निरज सिंहसहित १२ जनाले साधारण सदस्यसमेत नरहने गरी पार्टी त्याग गरेका छन् । पार्टी त्याग गर्नेमा उपाध्यक्ष रामकुमार

नेकपा एस दैलेखका उपसचिव लामिछाने एमालेमा प्रवेश

सुर्खेत । नेकपा एस दैलेखकी जिल्ला कमिटी उपसचिव अमृता लामिछाने मगर नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एस दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै उनी एमालेमै फर्किएकी हुन् । उनीसहित नेकपा एसका जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रवीन्द्र प्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमालेमै फर्किएका […]

माओवादी दोलखाका क्षेत्रीय संयोजकसहित जिल्ला नेताहरू एमालेमा प्रवेश

दोलखा । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रदेशसभा क्षेत्र नम्बर १ का संयोजक निमा लामासहितको टिम नेकपा एमालेमा प्रवेश गरेको छ । मंगलबार गौरीशंकर गाउँपालिकामा आयोजित सभामा लामासहित माओवादीका दोलखा जिल्ला सचिवालय सदस्य शंखङिमा शेर्पा (रकेट), अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिङ्गुर शेर्पा, गौरीशंकर गाउँपालिका कमिटी उपसचिव अशोक तामाङसहितका नेता कार्यकर्ता एमाले प्रवेश गरेका […]