फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति

काठमाडौं: बुधवार सम्पन्न आरबीबी एनभीए नेशनल वुमन/मेन क्लब च्याम्पियनसिपमा एपीएफले हेल्प नेपाललाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो। तर आज बिहीवार त्यही एपीएफलाई फाइनलमा ३-० को सोझो सेटमै हराउँदै हेल्प नेपाल च्याम्पियन भयो। एपीएफसँगको खेलको नतिजालाई लिएर हेल्प नेपालको आलोचनासमेत भएको छ- मिलेमतोको। बुधवारको खेलमा हेल्प

सम्बन्धित सामग्री

कमेन्टेटर तिमल्सिनाले भने – ‘नेपाल टि२० मा मिलेमतो थियो’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको अधिकारिक प्रसारणमा कमेन्टेटरको रुपमा काम गर्दै आएका सचिन तिमल्सिनाले लिगमा मिलेमतो भइरहेको बताएका छन् । उनले सामाजिक संजालमार्फत आफ्नो धारणा प्रस्तुत गरेका हुन् । लामो समयदेखि नेपाली क्रिकेटमा कमेन्ट्री गरिरहेका तिमल्सिनाले लिगमा विदेशी कप्तान लगायत प्रतियोगिताको आयोजना पक्षमा नै प्रश्न उठाएका हुन् । उनले कतिपय विदेशी खेलाडीले खेल […]

फिफा तथा एएफसीको प्रतिबन्ध लत्याए पूर्वकप्तान थापाले, एन्फा मुकदर्शक

मोरङ – नेपाली राष्ट्रिय टोलीका कप्तान सागर थापासहित ६ जना खेलाडी र फिजियोलाई खेल मिलेमतोको आरोपमा नेपाल प्रहरीले २०७२ असोज २७ गते पक्राउ गर्‍ यो। एक महिनापछि उनीहरू धरौटीमा रिहा भए। उनीहरूमाथि सन् २००८ देखि २०१२ को बीचमा भएका विभिन्न प्रतियोगितामा खेल मिलेमतो गरेको आरोप लागेको थियो। लगत्तै विश्व फुटबल महासंघ र एसियाली फुटबल महासंघले […]

खेल मिलेमतो प्रस्ताव राखेका दीपेश श्रेष्ठ दुई वर्ष प्रतिबन्धित

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजनमा घटुवा भएको सरस्वती युथ क्लबका तत्कालिन कप्तान दीपेश श्रेष्ठलाई दुई

क्यानमा भाँडभैलो, कार्यवाहक सचिव मल्लको राजीनामा

नेपाल टी–२० लिग क्रिकेटमा खेल मिलेमतो भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) मा समेत भाँडभैलो मच्चिएको छ । क्यानको मंगलबार मात्र पोखरामा नेपाल टी–२० लिग, पूर्व कप्तान सन्दीप लामिछाने प्रकरण, क्यानको साधारण सभा लगायत विषयमा निर्णय गर्न पोखरामा बोर्ड बैठक बसेको थियो ।