'म्याच फिक्सिङ' मुद्दामा विशेष अदालतले दियो पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई :: Pahilopost.com

काठमाडौँ : विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा रकमको लोभमा मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको मुद्दामा विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिने फैसला गरेको छ।  विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले अन्जन के.सी., पूर्व गोलकिपर रितेश थापा र