काठमाडौँ । नेकपा एमालेले माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शनिबार पार्टीको आकस्मिक बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
The post एमालेले माधव नेपालसहित ११ जना नेताहरुलाई स्पष्टिकरण सोध्ने appeared first on Purbeli News.