९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनका लागि चितवन अहिले गुल्जार छ । शुक्रबारदेखि शुरु हुने महाधिवेशनमा सहभागी हुन देशैभरका प्रतिनिधि चितवन पुग्ने क्रम चलिरहेको छ । देशभरबाट करिब ५ लाख मानिसलाई भेला गरेर उद्घाटन गरिने एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा यसपाली बैचारिक राजनीतिक बहस हुने छैन, किनभने एमालेले त्यो काम गत असोजमै विधान महाधिवेशनमार्फत् पुरा […]