बाढीपीडितलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था मिलाउन माग

व्यवस्थापिका– संसद्को शून्य समयमा बोल्ने अधिकांश सांसदले तराईमा भएको डुबान र कोशी बाँधका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारत भ्रमणका क्रममा गम्भीर छलफल गर्न ध्यानाकर्षण गराएका छन् । तराई–मधेशमा हालै भएको डुबानबाट सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिक बढी मर्कामा परेकाले उनीहरुलाई पौष्टिकयुक्त खाना र स्वस्थ पानीको व्यवस्था तत्काल मिलाउन पनि उनीहरुले माग गरे ।…

सम्बन्धित सामग्री

खाना नपच्ने समस्या छ?

पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

बिहान यस्तो खाना राम्रो

शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन विशेषगरी बिहानको खानामा ध्यान पुर्‍याउन जरुरी छ । किनभने, दिनभर हामीले गर्ने कामका लागि बिहानको खानाले ऊर्जा प्रदान गर्नुपर्ने हुन्छ । तर, हामीले खाना अघाउनका लागि...

शरीर मजूबत बनाउने खाना

खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबुत र स्वस्थ रहन्छ।

यी हुन् कलेजोका 'शत्रु' खाना

काठमाडौं : कलेजो शरीरको महत्त्वपूर्ण अंग हो। पछिल्लो समय बदलिदो जीवनशैलीले गर्दा कलेजो सम्बन्धी विभिन्न समस्यासँग मानिस पीडित भइरहेका छन्।त्यसैले कलेजो स्वस्थ राख्न हामीले खानपानमा ध्यान दिनुपर्छ। कलेजोले विशेषगरी हामीलाई स्वस्थ रहन आवश्यक खाना पचाउन मद्दत गर्छ। कतिपय खानेकुराले मानिसको कलेजोलाई हानि पुर्‍याउँछ। त्यसैले सधैं तिनीहरूलाई जोगिन सल्लाह दिइन्छ। यी ६ खराब खानेकुरा देखेपछि तुरुन्तै सजग हुनुपर्छ ।कलेजोका 'शत्रु' खानारक्सी : रक्सी फ्याटी कलेजोको

रोगबाट बच्न कसरी स्वस्थ्य र सन्तुलित खाना खाने ?

जीवनको आधार नै खाना हो। जस्तो खाना हामी खान्छौँ त्यस्तै नै हाम्रो शरीर हुन्छ। त्यसैले शरीर स्वस्थ राख्नका लागि स्वस्थ खाना खानु पर्दछ। खानपानमा ध्यान नदिएर कृतिम खाना खाँदा मधुमेह, मुटुको रोग, ग्याट्रिक कोलेष्ट्रोल जस्तो रोग लाग्छन्। बढी चिल्लो भएका खाना होटलका खाना लामो समय सम्म प्याकिङ गरेका खाना खानाले धेरै रोगहरु लाग्छन्। घर बाहिर […]

सधैं स्वस्थ रहनका लागि यी पाँच उपाय अपनाउनुस्

स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ । राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ । असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ । रातिको खाना राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस् । मोबाइलबाट टाढा राति आराम गर्ने समय हो । राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस् । बिहान छिटो उठ्ने ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्...

'स्वस्थ भविष्यको लागि सुरक्षित खाना' भन्ने नाराका साथ विश्व खाद्य दिवस  मनाइँदै

काठमाण्डाै - आज अ खाद्य दिवस ।  ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज  विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाइँदै छ । खाद्यान्न संकट तथा भोकमरीविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो । खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५...

खाना खाने बित्तिकै कहिल्यै यसो नगर्नुहोस्

शरिरलाई स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । खान पिउँनदेखि लिएर अन्य विभिन्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । त्यसमध्ये खाना मानिसको आधारभुत आवश्यकता हो ।

राति ढिलो खाना खाँदा आउने ५ खतरा

स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ ? मोटोपनाराति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको ख

बच्चाहरूलाई यस्तो खाना खुवाउनुस्

बच्चाहरूलाई खाना खुवाउन महाभारतै हुन्छ । उनीहरू सागपात र स्वस्थ खानेकुरा प्रायः खान मान्दैनन् अनि भोक लाग्या छैन भनिदिन्छन् । बच्चाले यसो गर्दा आमालाई हैरानै हुन्छ । बढ्दो उमेरकाबच्चाहरूलाई पूर्ण पोषणका लागि फल, सागपात र सन्तुलित भोजन दिनु जरूरी हुन्छ । यहाँ दिइएका टिप्स अपनाएर बच्चाको भोक बढाउनुस् । घरको खानाबजारको खानेकुराले बच्चाको स्वास्थ्यमा खराब असर पार्छ किनकि त्यसमा हाईजीनमा ध्यान दिइएको हुँदैन । बच्चालाई शुरुदेखि नै घरमा बनेको खाना खाने बानी बसाल्नुस् । उनीहरूलाई फ्रुट सलाद खान दिनुस् । त्यसमा चाट मसला हाल...