सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा व्यवस्था

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज (सोमबार) सर्वोच्चले प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको फैसला सुनाउन सक्ने भन्दै सर्वोच्च अदालतपरिसरमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सम्बन्धित सामग्री

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था आज (शुक्रबार) कडा बनाइएकाे छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानून व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्चभित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएकाे छ । सर्वोच्च अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका ३ वटा […]

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सर्वोच्च अदालत परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग […] The post सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सर्वोच्च परिसरको भित्र र बाहिर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। जनपदसँगै सशस्त्र प्रहरी परिचालन गरिएको हो। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन मूल प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। सोहीअनुसार सर्वोच्च परिसरमा बार आवद्ध कानुन व्यवसायीहरुको बाक्लो उपस्थिति […]

सर्वोच्च अदालत परिसरमा झडप, केही पक्राउ

काठमाण्डाै - कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप भएको छ । सर्वोच्च अदालत अगाडि  आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो । झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् । आज कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरेका छन् । हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधा...

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो । महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ । सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने ...

नियम कडा छ !

१४ कात्तिक, काठमाडौं । कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसन दुवैमा प्रवेशमा कडाइ गरिएको छ । सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रहरीका गाडी पनि तयारी अवस्थामा राखिएको छ । सर्वोच्च अदालतका कर्मचारीहरु र प्रवेश पास भएकालाई […]

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था थप कडा

काठमाडौं, कात्तिक १० । सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादकाबीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । रामशाहपथ क्षेत्रमा सुरक्षा बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् […]

सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारियो

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । न्यायालयभित्र बढ्दो विवादका बीच सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको हो । सर्वोच्च अदालतमा समाचार संकलनका लागि खटिएका पत्रकार समेतलाई प्रवेशमा कडाइ गरिएको छ । यस्तै रामशाहपथ क्षेत्रमा सुरक्षा  बढाइएको छ । पछिल्लो केही दिनयता न्यायाधीसहरुसहित नेपाल बारसमेतले प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका छन् भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बरु महाभियोग लागे त्यसको फेस गर्न तयार रहने बता

सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं। सर्वोच्च अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको छ। विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गर्न जाने तयारी गरिरहँदा अदालत वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको हो। अदालतबाहिर सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको छ। भीडभाड हुन नदिने गरी सुरक्षा परिचालन गरिएको देखापढीकर्मी गोकुल खनालले बताए। अदालतबाहिर सञ्चारकर्मीहरुको उपस्थिति बढ्दै गएको छ।