स्थानीय चुनावमा भाग लिन एमालेले दल दर्ता गरायो

काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो।आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए। उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरू

सम्बन्धित सामग्री

उपनिर्वाचनका लागि  २० दल दर्ता

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा १५ वैशाखमा हुने निर्वाचनमा भाग लिन २० दल दर्ता भएका छन् । दर्ता भएका दललाई निर्वाचन आयोगले सोमबार निर्वाचन चिह्न वितरण...

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन ८४ दल दर्ता, कुन-कुन दलले लिँदैछन् चुनावमा भाग?

काठमाडौंः मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन ८४ दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले दल दर्ताका लागि तोकेको समय पनि मंगलबारदेखि सकिएको छ। आयोगका अनुसार अन्तिम समयसीमामा ८४ दल दर्ता भएका हुन्।  निार्वाचनमा भाग लिने प्रयोजनका लागि आयोगले दल…

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले मंगलबारसम्म समय दिएर निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता […]

विवेकशील साझाले गर्‍यो दल दर्ता

काठमाडौँ- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन विवेकशील साझा पार्टीले पनि दल दर्ता गरेको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा मंगलबार दिउँसो विवेकशीले दल दर्ता गरेको छ । सरकारले आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले २२ साउनदेखि ३१ साउनसम्ममा उक्त निर्वाचनमा भाग लिन चाहने दलहरूलाई दल […]

निर्वाचनका लागि साउन २२ देखि ३१ भित्र दल दर्ता गरिसक्नुपर्ने

काठमाडौं, २० साउन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन आयोगमा दर्ता गर्ने मिति तोकिएको छ । दल दर्ता २२ साउन देखि ३१ सउनसम्म राखिएको निर्वाचन आयोगले जनाएको छ । १९ साउनसम्म निर्वाचन आयोगमा राजनीतिक दलहरुको दर्ताको समय राखिएको थियो । अब चुनावमा भाग लिनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था […]

प्रतिनिधि सभा चुनावमा भाग लिन पार्टी दर्ता कहिलेसम्म ?

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मङ्सिरमा हुने निश्चितजस्तै छ । निर्वाचन कानुनअनुसार आगामी मङ्सिर २२ गते अघि नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने निर्वाचन आयोगले बताउँदै आएको छ ।  निर्वाचनमा सहभागी हुन आयोगमा २ पटक राजनीतिक दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । चुनावमा भाग लिन निर्वाचनको मिति घोषणा पूर्व नै दल दर्ता भइसकेको हुनु पर्दछ । मिति घोषणा भइसकेपछि पनि निर्वाचनमा भाग लिन चाहने दलहरू पुनः दर्ता हुनुपर्दछ । कुनै पनि नयाँ दल दर्ताका लागि ४५ दिनको सम

स्थानीय तह निर्वाचनः हुम्लामा नयाँ नौ दल दर्ता

सिमकोट – आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन हुम्लामा नयाँ नौ वटा दल दर्ता भएको छ। निर्वाचन आयोगमा दर्ता भएर पनि जिल्लामा समेत सूचीकृत गर्नुपर्ने भएपछि यी दलहरुले आवश्यक कागजात निर्वाचन कार्यालय हुम्लामा पेश गरेका हुन्। जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले स्थानीय तह निर्वाचनका लागि आयोगमा नयाँ दर्ता भएकामध्ये हुम्लामा नौ […]

निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

नारायण न्यौपाने/  निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशित गरी दल दर्ता गर्न आह्वान गरेको हो । […]

अझै नयाँ दल दर्ता गर्न पाइने

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो

निर्वाचन आयोगमा १ सय ५ दल दर्ता, अझै नयाँ दल दर्ता गर्न पाइने

सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसा...