शंकास्पद वस्तु निष्क्रिय पारेसँगै बनेपामा यातायात चल्यो

काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुलबजारमा सोमवार बिहानै अरनिको राजमार्गमा राखिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ।आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुलबजारमा शंकास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो। शंकास्पद वस्तु कालिजंग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै साढे ९ बजेदेखि यातायात चलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु रा

सम्बन्धित सामग्री

गोकुल बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय

आइतबार बिहान सांसद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रय पारेको हो। सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।...

गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। आइतबार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली...

संसद भवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ।

संसद भवन अगाडि फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको सडकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु निष्क्रिय पारेको हो । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसीको विरोधमा नेत्र विक्रम चन्द ‘विप्लव’ सहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज […]

बनेपामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा निष्क्रिय, एक जना पक्राउ

काठमाडौं । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना […]

बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो, एक जना पक्राउ

१६ फागुन, काठमाडौं । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा […]

बनेपामा शंकास्पद वस्तु, घटनास्थल पुग्यो सेनाको टोली

१६ फागुन, काठमाडौं । काभ्रेको बनेपामा एउटा शंकास्पद वस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको […]

ढुंगेअड्डामा भेटिएकाे शंकास्पद वस्तु निष्क्रिय पारियो

६ फागुन, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद वस्तु नक्कली बम भएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्कृय पारेर फर्किसकेको छ । आज बिहान ढुंगेअड्डाको कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । त्यसको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको […]

कसले राख्यो बानेश्वरमा बम !

काठमाडौं। मध्यबानेश्वरको मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। अपरिचित व्यक्तिले फोन गरी बम राखेको सूचना दिएपछि त्रास छाएको थियो । लगत्तै नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको हो। अहिलेसम्म सो शंकास्पद वस्तु कसले, किन राखेको भन्ने खुलेको छैन।