क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्चको आदेश, विदेश जान रोक

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।  पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालतल पाटनले धरौटीमा...

सम्बन्धित सामग्री

सन्दीप ९९ दिनपछि रिहा हुँदा (तस्बिरहरू)

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै...