बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प

बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

सम्बन्धित सामग्री

बाजुरामा ४.१ म्‍याग्निच्यूडको भूकम्प

बाजुरा। बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्यूडको भूकम्प गएको हो।

बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पको...

बाजुरामा फेरि भूकम्पकाे धक्का

बाजुरा केन्द्रविन्दु भएर फेरि अर्को भूकम्प गएको गएको छ।  बाजुराको साप्पाटा केन्द्रविन्दु भएर राति १० बजेर २७ मिनेटमा ४. ३ म्याग्नेच्युडकाे भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी...

बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडाैं : सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ। सदरमुकाम चैनपुरमा रहेकाे कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिकाे विवरण भने हालसम्म नआएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको संख्या घटाउने बताएका छन्। गृहमन्त्री रवि लामिछानेले ठूला दलले राज्य संयन्त्र थिलथिलो बनाएको आरोप लगाएका छन्। संघीय संसद भवनअघि इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्। बाजुरा केन्द्रविन्दु भएर मंगलबार ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ।

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।बिहीबार (आज) बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको  भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

बाजुरामा गयाे भूकम्प

बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।    बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बाजुरामा भूकम्प

काठमाडौं – बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।  बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले क्षति पु¥याए नपु¥याएको बारे जानकारी आइसकेको छैन ।