कांग्रेस सभापति चयनको मतगणना सुरु

काठमाडौंः नेपाली कांग्रेसको सभापति चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचनपछिको प्रक्रिया सकेर निर्वाचन समितिले गणना सुरु गरेको हो। राष्ट्रिय सभागृहमा सवा ११ बजेबाट मतदान सुरु गरिएको हो।  दोस्रो चरण अन्तर्गत मंगलबार भएको मतदानमा ४५६२ मत खसेको छ।  प्रतिस्पर्धामा शेरबहादुर देउवा र शेखर कोइराला छन्। पहिलो चरणको निर्वाचनका प्रत्यासी…

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नुभएको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।  प्रधानमन्त्री देउवा उम्मेदवार बन्नुभएको डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बन्नुभएको झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो । यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ ।

कांग्रेस सभापति चयनका लागि मत गणना सुरु, जित्न २२८२ मत चाहिने

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ।राष्ट्रियसभा गृहमा भर्खरै मतगणना सुरु भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। दोस्रो चरणको निर्वाचनमा बर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला प्रतिस्पर्धामा छन् ।पहिलो चरणको मतदानमा देउवा पहिलो र कोइराला दोस्रो स्थानमा थिए। पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज ४५६२ मत खसेको छ। अब सभापतिमा निर्वाचित हुन

कांग्रेस सभापति पदको मतगणना राति सुरु, तीन ठाउँमा गनिँदै

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । दोस्रो चरणको मतदानको गणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए ।  दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर...

कांग्रेस सभापति चयनको मतदान सकियोः ४५६२ मत खस्यो, केहीबेरमा मतगणना सुरु हुने

काठमाडौँः नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। मंलगबार राति साढे ९ बजेसम्म भएको मतदानमा ४५६२ मत खसेको निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए। सोमबार भएको पहिलो चरणको मतदानमा ४६७९ मत खसेको थियो। पहिलो चरणमा भन्दो ११५ मत कम खसेको हो।  सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा…