कांग्रेस सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन सम्पन्न, आजै राति १० बजेबाट मतगणना सुरु गरिने

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणको मतदान सकिएको छ । दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणमा कसैले पनि बहमुत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।  मतदान भर्खरै सकिएको जनाईएको छ । मतगणना भने राति १० बजेबाट सुरु हुने जनाईएको छ […]

सम्बन्धित सामग्री

दोस्रो चरण पनि उल्लासमय- मत गणना जारी, वाम गठबन्धनले लियो अग्रता

प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार दोस्रो चरणको निर्वाचन सकिएसँगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सुरु भएको छ । गणनाको सुरुवाती अवस्थामा वाम गठबन्धनले अग्रता लिएको छ ।

डोल्पामा अझै सुरु भएन मतगणना

पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरूमा मतगणना सुरु भएर धमाधम पहिलो चरणको मतपरिणाम सार्वजनिक भइरहेको बेला डोल्पामा भने अझै मतगणना सुरुहुन सकेको छैन्। मुख्य निर्वाचन कार्यालयले विहीबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर पैँतालिस मिनेट गइसक्दा पनि मतगणना हुन सकेको छैन्।

पहिलो चरणमा निर्वाचन भएको जिल्लामा मतगणना सुरु [अपडेट]

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए ।

यस्तो छ मतगणनाको तयारी (भिडियो)

पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

यसरी हुन्छ मतगणना!

निर्वाचन आयोगले दुवै चरणको निर्वाचन सम्पन्न भइसकेपछि मात्रै एकसाथ मतगणना सुरु गर्ने भएको छ। पहिलो चरणको निर्वाचन १० मंसिरमा ३२ जिल्लामा र दोस्रो चरणको निर्वाचन २१ मंसिरमा ४५ जिल्लामा हुँदै छ। यो खबर विजय चाम्लिङले आजको राजधानीमा लेखेका छन्। मतदानको समयावधि बिहान ७ देखि बेलुकी ५ बजेसम्म तोकिएको छ। २१ मंसिरको मतदान सकिनासाथ सोही दिन…

विमलेन्द्र निधिको गृहनगरमा राजपाको अग्रता, पछ्याउँदै काँग्रेस

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् सोमबार भएको जनकपुर उपमहानगरपालिकाको निर्वाचन मतगणना सुरु भएको छ ।

प्रारम्भिक मतपरिणाम आउन सुरु, यी हुन् मतगणना भैरहेको ठाउँहरु

स्थानीय तहको तेश्रो चरणको निर्वाचन भएको एक महानगर र तीन उपमहानगरापलिकामा अझै मतगणना सुरु हुन सकेको छैन। वीरगञ्ज महानगर सहित जनकपुर, कलैया र जितपुर-सिमरा उपमहानगरपालिमा मतगणना सुरु हुन नसकेको हो। बिहानबाटै मात्र मतगणना सुरु गर्ने ती जिल्लाका मुख्य निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन्। निर्वाचन भएको १ सय ३६ स्थानीय तह मध्ये अधिकांशमा ठाउँहरुमा मतगणना सुरु…