४१ अंकले बढ्यो बजार, १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले छ । बजार २.१५ प्रतिशतले बढ्दा नेप्से परिसूचक १९६२.७१ अंकमा आएको छ । १ अर्ब ४३ करोड १४ लाख ६ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय २८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री भएको हो । आज आँधीखोला लघुवित्त कम्पनीको […]

सम्बन्धित सामग्री

सेयर बजारमा गिरावट कायमै : १ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट आएको छ । पछिल्लो एक साता बजार निरन्तर ओरालो यात्रामा छ । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ । बिहीबार कुल २२५ कम्पनीको २९ हजार १६२ हजार वटा कारोबारबाट ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ३८ करोड […]

१७ अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब १७ अंक घटेको छ । १६.९३ अंक घटेसँगै नेप्से २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे । सो उपसमूहको सूचक २९ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४७, फाइनान्स ३३, होटल […]

२८ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८७ करोडमा सीमित

साताको पहिलो कारोबार दिन नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.९२ अंकले घट्दै २ हजार १०.०१ अंकमा झरेको हो ।  यस्तै क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.७६ अंकले घट्दै ३८६.९० अंकमा झरेको छ । झण्डै २८ अंकले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब ८७ करोडमा सीमित हुन पुगेको छ ।  आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी आज म्यानु एण्ड प्रो समूहको उपसूचक ३.५८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फन्डको

नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब ९३ करोडमा खुम्चियो

बुधबार सेयर बजार परिसूचक नेप्सेमा थप ५ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४३ अंकले घटेको बजारमा बुधबार थप ५.११ अंकले घट्दै नेप्से सूचक २० हजार ५७.६८ अंकमा झरेको हो ।  यसदिन नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकममा समेत घट्न पुगेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज ५ अंकले घटेको बजारमा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । १३ वटा उपसूचक मध्ये म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् ।सबैभन्दा बढी आज ट्रेडिङ समूहको

नेप्सेमा ११ अंकको सुधार, १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.६८ अंकले बढेको छ । हिजो ७७ अंकले बजार घटेको बजार आज दोहोरो अंकले सुधारिएको हो । यसक्रममा आज १ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।सेयर बजार ११ अंकले बढेपछि नेप्से परिसूचक १ हजार ९२७ अंकमा पुगेर बन्द भएको छ । आज बजार परिसूचक ०.६१ प्रतिशतले सुधारिएको छ । यसैगरी, आज सेन्सेटिभ समूह २.०९ अंकले बढेर ३६८ अंकमा पुगेको छ । आज यसक्रममा ४९ लाख कित्ता सेयर किनबेच भएर १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार दोहोरो अंकले सुधारिएको दिन आज सप्तकोस

४५ अङ्कले घट्यो नेप्से, १ अर्ब ३१ करोड रुपैयाँको कारोबार

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ४५.५९ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २०२० अङ्कमा झरेको छ । १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् । बैङ्किङ ३८, विकास बैङ्क ८८, फाइनान्स ३७, होटल तथा पर्यटन ४६, जलविद्युत् ४७, जीवन बीमा ८७, उत्पादन १३७, माइक्रोफाइनान्स ६९, […]

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्ब २७ करोडमा खुम्चियो

सोमबार सेयर बजार सूचक नेप्सेमा थप १२ अंकमाथिको गिरावट आएको छ । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकको गिरावट आउदै २० हजार ६५.८२ अंकमा झरेको हो ।उसो त यस दिन कारोबार रकम समेत घटेर १ अर्ब २७ करोड ३३ लाखमा खुम्चिन पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १३ वटा उपसूचकमध्ये आज विकास बैंक समूहको सूचक ०.३३ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ०.२२ प्रतिशतले, म्यानु एण्ड प्रो ०.४२ प्रतिशतले, माइक्रोफाइनान्स ०.५३ प्रतिशतले, मुचुअल फन्ड ०.२७ प्रतिशत

सेयर बजारका सबै सूचक बढे, १ अर्ब ४ करोड रुपैयाँको कारोबार

काठमाडौँ । बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकममा सुधार नभए पनि परिसूचक नेप्से १४.३७ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २२३१ अङ्कमा कायम भएको छ । दिनभर १ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै उपसमूहका सूचक बढे । बैङ्किङ ८, विकास बैङ्क २५, फाइनान्स ९, […]

सेयर कारोबार रकम १ अर्ब घट्यो, दुई कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ । आज (मंगलबार) सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । हिजो (सोमबार) ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ । मंगलबार सेयर कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब घटेको छ । सोमबार ४ अर्बको कारोबार भएकोमा आज ३ अर्ब ८ करोडमा खुम्चिएको छ […]

फोनपेबाट एक दिनमा १ अर्ब बढीको कारोबार

भुक्तानी सेवा प्रदायक फोनपेबाट हुने दैनिक कारोबार १ अर्ब पुगेको छ । फोनपे नेटवर्कबाट एक दिनमा १ अर्ब रुपैयाँ कारोबार भइरहेको कम्पनीले जनाएको छ ।  नेपालको डिजिटल भुक्तानी प्रणालीमै दैनिक एक अर्ब कारोबार ठूलो उपलब्धि भएको जनाएको छ । उसले यो एउटा नम्बरमात्र नभएर ठूलो उपलब्धि भएको जनाएको छ ।  फोनपेमा हाल १ करोड ३० लाखभन्दा बढी ग्राहक छन् । त्यस्तै, ५५ बढी बैंक तथा वित्तिय...