एउटा नयाँ अध्ययनले नोवेल कोरोना भाइरसको कुनै "विश्वसनीय प्राकृतिक पूर्वज" नभएको र यो चिनियाँ वैज्ञानिकहरूले प्रयोगशालामा "गेन अफ फंक्शन" प्रोजेक्टमा काम गरिरहेका बेला बनाएको भन्ने जानकारी दिएको छ। डेली मेलले यो रिपोर्ट आइतबार ब्रिटिश प्रोफेसर एंगस डलगलिश र नर्वेलीय वैज्ञानिक डा. बिर्गर सोरेन्सेनको नयाँ शोध पत्रलाई उद्धृत गर्दै निकाल्यो।