‘एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन’

काठमाडौं– माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।  काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्वाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् । […]

सम्बन्धित सामग्री

कार्यकारी भूमिका पाए राष्ट्रकै जिम्मेवारी बोक्छु: स्वर्णिम वाग्ले

काठमाडौं । तनहुँ-१ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मंगलबार विजयी हुनुभएकाे छ । मंगलबार बिहान विजयी भएको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले कार्यकारी भूमिका पाए तनहुँसहित राष्ट्रकै जिम्मेवारी बोक्ने बताउनुभएकाे हाे । जनताले गरेका अपेक्षालाई न्याय हुने गरेर काम गर्ने उहाँले बताउनुभएकाे हाे । संसदमा राष्ट्रिय मुद्दामा सक्रिय हुने पनि […]

सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित छ : प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको सिमानाभित्र नेपाली सेनाले गर्दै आइरहेको भूमिका सामान्यतः अपरिवर्तनीय रहने बताउनुभएको छ । सैनिक कमान्ड तथा स्टाफ कलेजमा २९ औं समूहको कमान्ड तथा स्टाफ तालिम दीक्षान्त समारोहमा उहाँले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमले मुलुकको परिस्थितिलाई समेत प्रभावित पार्ने भए पनि सेनाको भूमिका, कर्तव्य तथा जिम्मेवारी संविधानबाटै निर्देशित हुने धारणा व्यक्त गर्नुभयो । सेनाका …

एकपटकको हारले जिम्मेवारी र भूमिका समाप्त हुँदैन : ओनसरी घर्ती

काठमाडौं ।  माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् । काठमाडौं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग धेरै मतान्तरमा पराजित भएकी पूर्वसभामुख घर्तीले आफ्नो हारलाई स्भाभाविक रूपमा लिएको उल्लेख गरेकी छन् । उनले काठमाडौं २ बाट विजयी गौतमलाई बधाई र शुभकामना पनि दिएकी छन् […]

‘खेर गएको पाँच वर्षको जिम्मेवारी ओलीले लिनुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उनले पाँच वर्षको नेतृत्व गरेको दलले गन्तव्यमा नलगी बिचमा छोड्दा देश […]

माओवादी केन्द्रका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

१७ मंसिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र ) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन्।माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

माओवादी प्रवक्ताको जिम्मेवारी महरालाई

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ। सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो।

महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए । यस्तै

जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्छौ : एमाले

काठमाडौँ, २ साउन: एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, “अदालतका निर्णयका कतिपय पक्ष त्रुटिपूर्ण छन्, त्यसप्रति सहमत छैनौँ, संसद् र जनताले बनाएको होइन, अदालतको आदेशबाट बनेको सरकार छ, तर सहमति नभए पनि एमाले अदालतको आदेशलाई पालना गर्छ, त्यो शुरु गरिसकेका छौ, प्रमुख प्रतिपक्षको जिम्मेवारी र भूमिका निर्वाह गछौँँ ।” विसं २०७४ को निर्वाचनमा बहुमतप्राप्त […]