सिन्धुली । सिन्धुलीकाे कमला नदीको जल उत्पति स्थल कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने कार्यकोे सुरू भएकाे छ । यहाँ अहिले चुरे भावर क्षेत्रको पहाडबाट मूल फुटेर जल उत्पन्न भएको ऐतिहासिक स्थलमा पाटी,पौवा, मठ, मन्दिर, धर्मशाला र पोखरी लगायतका भौतिक संरचनाहरुको निर्माण भएकाे हाे । जसले गर्दा कमला उद्ग मस्थल धार्मिक पर्यटकीय क्षेत्रको […]